शुभ साइत तथा मुहूर्त

विवाह, व्रतबन्ध, अन्नप्राशन (पास्नी), गृह प्रवेश, दोकान खोल्ने, रुद्रि तथा अग्नि जुर्ने शुभ दिनहरू।

📅 महिना:
कुल ० वटा साइत/मुहूर्त फेला परे

साइत/मुहूर्तहरू लोड हुँदैछन्...

📌 शुभ साइत तथा मुहूर्तको महत्व

💍 विवाह मुहूर्त (Bibaha Saait)

विवाहको लागि सूर्य, चन्द्रमा र गुरुको शुद्धि विचार गरी उत्तम तिथि, बार र नक्षत्रमा पाणिग्रहण तथा लगन साइत जुराइन्छ।

🧵 व्रतबन्ध मुहूर्त (Bratabandha)

उपनयन तथा जनैधारण संस्कारका लागि शुभ दिन र लग्नको विशेष महत्व रहन्छ।

🏡 गृह प्रवेश तथा गृहआरम्भ

नयाँ घरको जग राख्न (शिलान्यास) र घर सर्दा वास्तु शुद्धि एवं सुख शान्तिको लागि शुभ साइत हेरिन्छ।