दैनिक नेपाली मिति, पञ्चाङ्ग, आकर्षक होमस्क्रिन विजेट्स र स्मार्टवाच कम्प्लिकेसन सहितको अत्याधुनिक एन्ड्रोइड एप।

आईफोन, आईप्याड र एप्पल वाचका लागि विशेष रूपमा तयार पारिएको आधुनिक र छिटो नेपाली पात्रो एप।
गुगल क्रोम, एज वा ब्रेभ ब्राउजरको नयाँ ट्याब र टूलबारमै आजको मिति र तुरुन्त मिति रूपान्तरण गर्ने एक्स्टेन्सन।
